Logo

सर्लाहीको नवलपुर सवस्टेशन संचालनमा, नयाँ उद्योगलाई सहज रुपमा विद्युत उपलब्ध

काठमाडौं । सर्लाहीमा स्थापना हुने नयाँ उद्योगका लागि तथा स्थानीयस्तरमा सहजरुपमा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको नवलपुर सवस्टेशन सञ्चालनमा आएको छ । सहज विद्युत् आपूर्तिका लागि भौतिक पूर्वाधारको विकासमा जोड दिँदै आएको सरकारले मधेश प्रदेशमा पनि उत्तिकै प्राथमिकताका साथ काम गरिरहेको छ । सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण…