Logo

नेपालमै हाइड्रोजन ऊर्जा उत्पादनसम्बन्धी अध्ययन प्रतिवेदन उर्जामन्त्रीसमक्ष पेश, छुट्टै संस्था बनाउनुपर्ने सुझाव

काठमाडौं । विद्युतीय ऊर्जा उपयोग गरेर हाइड्रोजन ऊर्जा उत्पादन गरी विद्युतको माग र आपूर्तिमा सन्तुलन कायम गर्ने विषयमा अध्ययन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल समक्ष प्रतिवेदन पेश गरेको छ । जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले आज मन्त्री भुसाललाई सो प्रतिवेदन पेश गरेका हुन् । नवीकरणीय ऊर्जाको स्रोतका रूपमा…