Logo

५७ मेवाको म्याग्दी खोलामा एचआइडिसिएलले २० प्रतिशत लगानी गर्ने, २०८२ भित्र विद्युत उत्पादनको लक्ष्य

काठमाडौं । म्याग्दी जिल्लामा ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको प्रर्वद्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० प्रतिशत स्वपूँजी (इक्विटी) लगानी गर्ने भएको छ । स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणाअनुसार एचआइडिसिएलले उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको हो । लगानी सम्बन्धी सम्झौतामा…