काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आफुलाई हटाउन लागेको भन्ने आरोप निराधार भएको बताएका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आरोप झुठो भएको बताएका हुन् । ‘उर्जा मन्त्रीले अख्तियार लगाएर मलाई हटाउन लागेको भन्ने आरोपमा कुनै सत्यता छैन’ उनले भने । साथै उनले अहिलेको ऊर्जा…