Logo

बुढीगण्डकी छिटै बनाउने उर्जा मन्त्री थापाको दाबी

काठमाडौं । उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण  छिटो सम्पन्न गर्ने बताएका छन् । मन्त्री थापाले मंगलबार टवीटमार्फत केही दिन भित्रमै आयोजना यथासम्भव चाँडो निर्माण सम्पन्न गर्ने गरी नीति तथा कार्यविधि र योजना सार्वजनिक गरिने बताएका  हुन् । सोमबार सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँगको सम्झौता रद्द गरेसँग्र बुढीगण्डकीको भविष्य अन्योल देखिएको छ ।…