Logo

थापाखोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न, तिहार अघि साढे १३ मेवा विद्युत थपिने

काठमाडौं । साढे १३ मेगावाटको थापाखोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको टुकुचेमा निर्माणधिन १३ दशमलव ६ मेगावाटको सो जलविद्युत आयोजना निर्माण भएको निर्माण कम्पनीले जानकारी दिएको छ । आयोजनाका अनुसार सो विद्युत तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाले दशैको पहिलो हप्ताबाट परीक्षण उत्पादन शुरु गरेको थियो…