काठमाडौं । विशेष अदालतले नलसिङ गाड जलविद्युत आयोजनाको भ्रष्टाचार मुद्दाका आरोपीहरुलाई सफाई दिएको छ । विशेष अदालतले मंगलबार उनीहरु माथीको रिट विरुद्ध सुनुवाई गर्दै सफाइ दिएको हो । नलसिङ गाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनाविरुद्ध दायर भ्रष्ट्राचार मुद्दामा मंगलबार सुनुवाई गर्दै विशेष अदालतले सफाइ दिएको हो । उनीहरुले आयोजनाको विस्तृत…