Logo

२१६ मेगावाटको माथिल्लो त्रिशुली-१ को पीपीए डलरमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवाको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना विद्युत खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको  ७६५ औं बैठकले  यस्तो निर्णय गरेको हो । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने निर्णय भएको प्राधिकरणका निर्देशक कुलमान घिसिङले…