काठमाडौं । दोलखामा दुईओटा जलविद्युत आयोजना सञ्चालनमा आउने भएका छन् । गत पुसमा ४ र ७ मेगावाटको आयोजना सञ्चालका लागि उद्योग विभागमा दर्ता भएको हो । जसमध्ये पुस १९ गते मकर जितुमाया जलविद्युत आयोजना प्रालि विभागमा दर्ता भएको हो । ७ मेगावाटको सो आयोजना हिमाल गुरुङको लगानीमा सञ्चालन गर्न लागिएके हो । आयोजना सञ्चालनमा आएसँगै…