Logo

अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताल खाँदबारीलाई १ करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । अरुण तेस्रो परियोजनाले संखुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई १ करोड ५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ९ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । भारतीय निर्माण कम्पनी सतलजले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, रोकथाम र स्वास्थ्यकर्मीको सुरक्षाका…