Logo

साढे १४ खर्बको विदेशी लगानी प्रस्ताव यसरी हुँदैछ साकार, आइतबारदेखि नै ‘फलो अप’

काठमाडौं । गत बिहिबारदेखि शुक्रबारसम्म आायोजित लगानी सम्मेलनमार्फत प्राप्त विदेशी लगानीको प्रस्तावलाई कार्यान्वयनमा ल्याउन सरकारले आइतबारदेखि नै संयन्त्र परिचालन गर्ने भएको छ । सम्मेलनमा विदेशी लगानीकर्ताले देखाएको चासोले नेपालमा लगानी चासोलाई कसरी भित्र्याउने भन्ने विषयमा सम्बन्धित मन्त्रालयसँगको छलफल अघि बढाउने तयारी उद्योग मन्त्रालयले गरेको छ । लगानी सम्मेलनको उपलब्धिको बारेमा तत्काल बस्ने मन्त्रिपरिषद्को बैंठकमा जानकारी…