Logo

नेपाललाई विकास साझेदार बनाउन फिनल्याण्ड तयार, व्यापार प्रवद्र्धनमा पनि सहयोग गर्ने

काठमाडौं । नेपालका लागि फिनल्याण्डका राजदूत जोरमा सोभान्तोले दुई देशबीच विकास साझेदारी मार्फत सम्बन्ध सुदृढ गर्न फिनल्याण्ड इच्छुक रहेको बताउनुभएको छ ।   नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग कुराकानी गर्दै उहाँले नेपाल र फिनल्याण्ड बीच व्यापार प्रवद्र्धनको प्रचुर सम्भावना रहेकोले यसको उपयोग गर्न सकिने भनाइ राख्नुभयो । छलफलमा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको…