Logo

प्रधानमन्त्रीले गरे खिम्ती–ढल्केबर प्रशारण लाइनको उद्घाटन, अन्तरदेशीय आयात–निर्यातमा सहज

काठमाडौं । खिम्ती–ढल्केबर २२० केभी विद्युत प्रशारण लाइन आजबाट संचालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गर्दै सो विद्युत प्रशारण लाइन विधिबत रुपमा संचालनमा ल्याएका हुन् । नयाँ प्रशारण लाइन देश विकासको कोशेढुंगा सावित हुने दाहालले बताए । ‘विश्वको ध्यान अहिले पानीबाट विद्युत उत्पादन गर्नेतर्फ अघि बढेको छ,’ उनले भने, ‘अब हामीले…