काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबर प्रशारणलाईन निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीसँग ठेक्का तोडेसँगै हिउँदको समयमा विद्युत आयातका लागि बैकल्पिक बाटो रोज्ने भएको छ । हिउँदको समयमा ढल्केबर प्रशारण लाईन निर्माणसम्पन्न गरी सोही प्रशारण लाईनबाट २ सय मेगावाट विद्युत आयात गर्ने तयारी गरेपनि सो निर्माण नहुँदा अन्य स्थानबाट ल्याउने तयारी गरेको हो । ढल्केबर प्रशारणलाईन…