Logo

आगामी हप्ता होङ्सीसँग ‘पीआईए’ गर्दै लगानी बोर्ड, डेढ बर्ष भित्र उत्पादनशुरु

काठमाडौं । लगानी बोर्डले आगामी हप्ता होङ्सी ग्रूपसँग आयोजना लागत सम्झौता (पीआईए) गर्ने भएको छ । हाल पीआइएको लागि आवश्कय कागजात तयार पार्ने काम अन्तिम चरणमा पुगेको र अबको २ हप्ताभित्रै सम्झौता गरिने बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताए । ‘पीआईएका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौं,’ उनले भने, ‘सोही अनुरुपमा आगामी हप्ता होङ्सीसँग पीआईए…