Logo

प्रशारणलाईन निर्माणमा अमेरिकाको ५० करोड डलर अनुदान, अर्थमन्त्री कार्कीले हस्ताक्षर गर्दै

काठमाडौं । अमेरिकाले नेपाललाई ५० करोड डलर बराबरको अनुदान सहयोग दिने भएको छ । विद्युत प्रशारणलाई निर्माणका लागि अमेरिकाले नेपाललाई उक्त सहयोग प्रदान गर्न लागेको हो । अमेरिकी विदेश मन्त्रालयको ‘ट्रीटी कक्ष’ मा हुन लागेको उक्त सम्झौतामा नेपालको तर्फबाट अर्थमंत्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले जानकारी दिए ।…