Logo

चुनावपछि बुढीण्डकी निर्माणको जिम्मा गेजुवालाई नै !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बन्ने सरकारले अहिलेको सरकारले गरेको बुढीगण्डकी जलबिद्युत आयोजनाको निर्णय उल्ट्याउने बताए । ‘यस अघिको सरकारले बुढीगण्डकी निर्माणको जिम्मा कुन प्रक्रियाबाट कसरी दियो त्यो मतलब भएन,’ नेपाल उद्योग बाणिज्य महासंघले गरेको कार्यक्रममा उनले भने, ‘तर, चुनावी सरकारले जुन रुपमा विदेशीसँगको कुटनीतिलाई असर पर्नेगरी बुढीगण्डकीको सम्झौता खारेज गर्यो…