काठमाडौं । फागुन ११ गतेदेखि सुरु भएको दराजहाट बजारमा अव १ रुपैयाँमा नै डिशहोमको फाइबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ । नेपालको परिचित अनलाइन सपिङ ब्रान्ड दराज र डिशहोम बीचको सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाइबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ ।…