Logo

प्रभु क्यापिटलद्धारा राष्ट्रिय बहिरा महासंघका सदस्यलाई सेयर बजारसम्बन्धी तालिम, निशुल्क डिम्याटको पनि व्यवस्था

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालअन्तरगत रहेका करिब २५० जना सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर वासु थपलियाले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क…