काठमाडौं । निउ ब्राण्डले आफ्नो इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण निउ एमक्युआई प्लस नेपाली बजारमा सार्बजनिक गरेको जाएको छ । नेपाली ग्राहककै सुविधालाई ध्यान दिएर उक्त विद्युतीय स्कुटरको नयाँ संकरण ल्याइएको कम्पनीले जनाएको छ । विभिन्न ड्राइभिङ मोडमा चलाउन सकिने र दोस्रो यात्रीका लागि बस्ने पर्याप्त ठाउँको व्यवस्थासहित नयाँ स्कुटर ल्याएको कम्पनीले जनाएको छ । एमक्युआई…