Logo

एचआईडीसीएलको नाफा ८.९४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौँ । हाइड्रो इलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले चालु आर्थिक वर्ष २०७८-७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अवधिमा कम्पनीले ६९ करोड ६१ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तेस्रो त्रैमासको तुलनमा ८.९४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६३ करोड…