Logo

आयात निरुत्साहन गर्दा पनि १० महिनामा १४ खर्बको व्यापारघाटा, निर्यातमा ५९ प्रतिशतको वृद्धि

काठमाडौं । सरकारले आयातमा अंकुश लगाउँदा पनि आयात व्यापारको ग्राफ उकालो लाग्न रोकिएको छैन । नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालय स्वयंले आयातको व्यापार उच्च हुँदा यसमा संकुचन ल्याउन आयातलाई निरुत्साहनको नीति लिएका छन् । तर, पनि चालु आर्थिक बर्षको १० महिना (साउनदेखि बैशाखसम्म)मा नेपालले १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ बढी व्यापारघाटा सहेको…