Logo

चेम्बरले भन्यो–प्रतिस्थापन बजेट निजीक्षेत्र मैत्री छ, सबै पक्ष सकारात्मक

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थ सम्बन्धी अध्यादेशहरुलाइ प्रतिस्थापन गर्ने बिधेयक सकारात्मक भएको धारणा व्यक्त गरेको छ । चेम्बरले आईतबार एक विज्ञप्ति जारी गर्दै प्रस्ताबित बजेटमा कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि थप राहत प्याकेज ल्याउनेलगायतका व्यवस्थाहरु भएकाले सकारात्मक भएको प्रतिक्रिया दिएको हो । चेम्बरले चालु खर्च कटौती गरी बच्ने रकम कोभिड-१९ विरुद्धको खोप खरिदमा…