काठमाडौं । सामसङ्गले आजदेखि नेपालमा ग्यालेक्सी एफ१३ को बिक्री वितरण शुभारम्भ भएको जानकारी गराएको छ । लोकप्रिय ग्यालेक्सी एफ शृँखलाको यो पछिल्लो उत्पादनले जेन जेडका आकाँक्षी र सहस्राब्दी उपभोक्ताहरुलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण शैली र अनुभव दिलाउनेछ । “ग्यालेक्सी एफ१३ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो र निर्बाध मनोरञ्जनका लागि उत्तम साझेदार…