Logo

विलासी वस्तुको आयात प्रतिवन्ध लम्बियो, खेलौना खाद्यान्नदेखि टिभी र तास ल्याउन खुला

काठमाडौं । सरकारले गत बैशाख १३ गतेदेखि लगाएको विलासी वस्तुको आयात प्रतिवन्ध लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले महंगा गाडी, मोटरसाईकल, मदिरा, मोबाईललगायतको आयात २८ असोजसम्म लम्ब्याउने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको बैठकले उक्त वस्तुहरुको आयात प्रतिवन्ध लम्ब्याई कुरकुरे तास, टेलिभिजन, खेलौनालगायतमा भने लगाएको प्रतिवन्ध हटाएको हो ।…