काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, “आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिक सम्म पनि हामी नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न…