Logo

नोकिया सी२१ प्लस बजारमा, मूल्य १६ हजार ९९९ रुपैयाँ

काठमाडौँ । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र सी सिरिजअन्तर्गत नयाँ नोकिया सी२१ प्लस सर्वजनिक गरेको छ। यसको मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो स्मार्टफोन, हेर्नलाई राम्रो, बलियो, गुणस्तर र विश्वभर प्रसिद्ध यसको लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ। एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइसले…