Logo

चक्रपथमा विद्युतीय बस संचालनमा सरकारको चासो, अध्ययनका लागि आशयपत्र माग

काठमाडौं । सरकारले काठमाडौंको चक्रपथमा विद्युतीय बस संचालन सम्भाव्यता अध्ययनका लागि आशयपत्र माग गरेको छ । आईतबार सार्वजनिक सूचना जारी गर्दै लगानी बोर्डले आशयपत्र माग गरेको हो । बोर्डले काठमाडौंको रिङरोडमा ईलेक्ट्रिक बस र्यापिड ट्रान्जिट (इबीआरटी)को विकास, व्यवस्थापन र संचालनको सम्भाव्यता अध्ययनका लागि उक्त आशयपत्र माग गरेको हो । आगामी मंसिर २६ गतेसम्म आवेदन दिन…