काठमाडौं । पछिल्लो समय लगानीयोग्य रकम संकुचन हुँदै कर्जाको ब्याजदर समेत बढ्दै गएपछि बैंकर र उद्योगी व्यवसायीबीच द्धन्द्ध बढ्दै गएको छ । बैंकले उच्च व्याज लिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंक, सरकार र बैंकविरुद्ध आन्दोलन जारी राखेको छ । आन्दोलनरत उद्योगी व्यवसायीले बैंकले ज्याजदीपूर्ण तरिकाबाट कर्जाको ब्याज बढाएको र त्यसले आफुहरु मर्कामा परेकोभन्दै…