काठमाडौं । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू भी२३ई र वाई५३एस मा भारी मात्रामा मूल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा रु पाँच हजारले मुल्य घटाएर अब भी२३ई ८जीवी+१२८ जीवीको मुल्य रु ३६,९९९ र भी२३ई ८ जीवी +२५६ जीवी संस्करणको मुल्य रु ४१,९९९ बनाएको छ । त्यस्तै वाई५३एस को मूल्य रु ४००० ले…