काठमाडौं । फोनपे ले ‘फोनपे सुपरयात्रा’ नामक नयाँ अभियान संचालन गरेको छ | मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरुबीच डिजिटल भुक्तानीको सहज हुने कम्पनीले जनाएकाे छ । ‘सुपरयात्रा’ अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन् ।अतिरिक्त लाभको…