Logo

उद्योग मन्त्रीको अर्को महत्वाकाक्षी योजना, १० बर्षमा २५० खर्ब बैदेशिक लगानी !

काठमाडौं । उद्योग मन्त्रालयले आगामी १० बर्षभित्र २ सय ५० खर्ब वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिएको छ । नेपाललाई वैदेशिक लगानीको आकर्षणको गन्तव्य बनाई १० बर्षमा सो बराबरको लगानी भित्र्याउने लक्ष्य राखिएको हो । आगामी आर्थिक बर्षको बजेटमा उद्योग मन्त्रालयको पाँच प्राथमिकताका बारेका जानकारी दिदै मन्त्रालयका सहसचिव प्रदिप कोइरालाले उक्त कार्यक्रम सार्वजनिक गरेका हुन् ।…