काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इन्डियन इन्डष्ट्रिज एसोसिएसन (आइआइए) बीच दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र इन्डियन इन्डष्ट्रिज एसोसिएसनका अध्यक्ष सुनिल वैसबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नेपालको औद्योगीक व्यापार बढाउने तथा कृषिलाइ प्रथामीकता दिने लक्ष्यसहित सो सम्झौता पत्रमा हस्ताक्षर गरेको…