काठमाडौं । नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ । उक्त सम्झौता पछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ती त्यही देशमा मात्रै कर तिर्दा हुने भएको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले सम्झौता पत्रमा…