Logo

तल्लो सेतीको अनुसन्धनात्मक अडिट सुरुङका लागि सम्झौता, डेढ बर्षमै सुरुङ खनिसक्ने

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १ सय २६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट सुरुङका लागि सम्झौता भएको छ । तल्लो सेती जलविद्युत् आयोजनाको ३ सय ७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि बिहीबार निर्माण व्यवसायी आरके इन्जिनियरिङ एण्ड एशोसिएटस्सँग खरिदसम्बन्धी सम्झौता भएको हो । लिमिटेडले एक सय ४० मेगावाट क्षमताको तनहुँ…