काठमाडौं । डोल्मा ग्रुपले नेपालमा लगानीको पाँच वर्ष पूरा गरेका छ । कम्पनीले नेपालमा लगानीको ५ बष पुरा गरेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना समेत गरेको थियो । सोही कार्यक्रममा कम्पनील डोल्मा कन्सलटीङ तथा डिएफआइडि द्घारा समर्थित डोल्मा हिमालयन इनर्जीको समेत शुरुवात गरेको छ । पाँच वर्षको कार्यकाल पूरा गरेका डोल्मा इम्प्याक्ट फण्ड नेपालको एकमात्र अन्तर्राष्ट्रिय…