काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालिले निर्माण विज्ञ तथा व्यवसायी भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले शनिबार कपनको फैकामा उक्त कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले आºना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण बिज्ञहरुलाई उपल्लो प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण ब्यवसायीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उदेश्य राखी…