Logo

कोरोना कहरबीच पनि नेपालमा लगानीको आकर्षण कायमै, एक बर्षमा २ खर्बको हाराहारीमा लगानी प्रतिबद्धता

काठमाडौं । डेढ वर्षयता नेपाललगायत विश्व नै कोरोना संक्रमण (कोभिड–१९) को महामारीका कारण प्रभावित भएको अवस्था छ । कोभिडकै कारण विश्व अर्थतन्त्रले नै मन्दीको सामना गरिरहेको छ । तर, नेपालमा महामारीको अवस्थामा पनि लगानीकर्ताको आकर्षण भने घटेको छैन् । लगानीका लागि ‘भर्जिन ल्याण्ड’का रुपमा पनि चिनिएको नेपालमा लगानीकर्ताहरुले लगानी सम्भावना पहिल्याइरहेका छन् । यसको उदाहरण…