काठमाडौं । गत आर्थिक बर्षमा नेपालमा ४५ अर्व बढीको कपडा तथा कपडाजन्य सामग्रीहरु आयात भएको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार अघिल्लो बर्षको तुलनामा झण्डै १५ अर्ब बढीको लत्ताकपडा बाहिरबाट नेपाल भित्रिएको छ । कपडा आयातमा यो वृद्धिदर ५० प्रतिशतको हो । अघिल्लो आर्थिक बर्षमा नेपालले विभिन्न देशबाट विभिन्न शीर्षकमा ३० अर्ब ४७ करोड…