Logo

महासंघ र कोरियाका प्रतिनिधिबीच भेट, नेपालमा लगानी भित्र्याउन कोरियासँग महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीच भेट भएको छ । महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित महासंघका पदाधिकारीहरूले कोरियकाको प्रतिनिधिमण्डलसँग सोमबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता गरेका हुन् । भेटवार्तामा नेपाल कोरिया बीच आपसी आर्थिक…