काठमाडौं । नेपालले बार्षिक खर्वाैं रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरिरहेको छ । न्यून औद्योगिक उत्पादन र खपत उच्च हुँदा नेपालमा उपभोग हुने धेरैजसो वस्तुहरु विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । जसका कारण नेपालले बार्षिक नेपालको बजेटको आकार बराबरकै व्यापारघाटा व्यहोर्दै आइरहेको छ । नेपालले गर्ने वैदेशिक व्यापारमा आयातको हिस्सा २० औं खर्ब हाहारीमा पुग्दा निर्यातको हिस्सा…