Logo

विरोधकै बीच २० अर्बको स्वदेशी लगानी प्रतिवद्धता, उत्पादनमुलक क्षेत्रमा मात्रै ५८ करोडको लगानी

काठमाडौं । उद्योगी तथा व्यवसायीहरु सरकारका विभिन्न नीतिका कारण पछिल्लो समय रुष्ट छन् । आयातमा लगाएको प्रतिबन्धसँगै बैंक ब्याजदरको पनि मार परेको भन्दै उद्योगीका ठूला छाता संगठन नै आन्दोलनको बाटो रोजिरहेका छन् । व्यापारी र उद्योगीले भयावह अवस्था आएको बताइरहँदा उद्योगमा लगानी प्रतिवद्धता भने १ महिनामै २० अर्ब बढीको आएको छ । उद्योग विभागले सार्वजनिक…