Logo

उर्जामन्त्री र जर्मन राजदूतबीच भेटवार्ता, वैकल्पिक उर्जालाई जर्मन सरकारको डेढ अर्ब सहयोग

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । उर्जा जलस्रोत तथा सिंचाईमन्त्रालयमा आईतबार भएको भेटमा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्री पुनले जर्मन सरकारले उर्जा, प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिँदै सोलार र…