Logo

उद्योगीलाई उर्जा मन्त्रीको सान्तवना : अब विद्युत आपुर्ति सहज हुन्छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छन् । मन्त्रालयमा सोमबार भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफल उनले छलफल गरेकी हुन् । छलफलमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या…