काठमाडौं । सरकारले टाट पल्टिन लागेको नेपाल आयल निगमलाई माथि उकास्न ८ अर्ब रुपैयाँ रकम शोधभर्ना दिने निर्णय गरेको छ । मन्त्रालयले निगमको माग अनुसार नै ८ अर्ब रुपैयाँ तत्कालै रकमान्तर गर्ने निर्णय गरेको हो । नेपाल आयल निगमले केही महिनादेखि आफू निरन्तर घाटामा गइरहेको बताउँदै आएको छ । सोही अनुसार घाटा पूर्ति गर्नका लागि…