काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले २ बर्षमा नेपालभर विद्युत पुर्याउन निर्देशन दिएकी छन् । नेपाल विद्युत प्राधिकरणको ३७ औं बार्षिकोत्सवको अवसरमा बोल्दै उनले प्राधिकरणलाई उक्त निर्देशन दिएकी हुन् । उनले विद्युतिकरण राष्ट्रिय लक्ष्य भएकाले प्राधिकरणले दुई बर्षभित्रमा देशलाई पुर्ण विद्युतिकरण गर्न सचेत भएर काम गर्नुपर्नेमा उनको जोड दिएकी छन् । कार्यक्रममा…