Logo

६६९ मेगावाटको तल्लो अरुण भारतीय कम्पनीलाई दिने सहमति, अन्तिम मस्यौदा स्वीकृत

काठमाडौं । सरकारले ६ सय १९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने सहमति जुटाएको छ । आईतबार बसेको लगानी बोर्डको ५४ औँ बैठकले उक्त आयोजनाको विकासको लागि भारतीय कम्पनी एसजेभीएनसँग परियोजना विकास सम्झौताको सहमतिको अन्तिम मस्यौदाकाे दस्तावेजलाई स्वीकृत गरी अनुमोदनका लागि मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको…