Logo

बढ्यो ढल्केबर मुजफ्फरपुर बाट निर्यात हुने विजुलीको परिमाण, भारतले नेपालको थप विजुली किन्ने सहमति

काठमाडौं । हाल सञ्चालनमा रहेको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फरपुर ४०० किलो भोल्ट प्रसारण लाईनबाट आयात निर्यात भइरहेको विद्युत क्षमतालाई ३५० मेगावाटबाट वृद्धि गरी ६०० मेगावाट पुर्याईने भएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाल–भारत ऊर्जा सविस्तरीय बैठकमा उक्त निर्णय भएको हो । यस्तै बैठकमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० किलो भोल्ट प्रसारण लाइन डिसेम्बर २०२३ मा सम्पन्न भएपछि उक्त प्रसारण…