Logo

अपर तामाकोशीले हकप्रद सेयर जारी गर्दै, संस्थापकबाट हकप्रद सेयरबापतको ५ अर्ब ४० करोड चुक्ता

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक सेयरधनीहरुले हकप्रद सेयरबापतको रकम चुक्ता गरेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि सेयरधनीहरुलाई १ कित्ता सेयर बराबर १ कित्ताको प्रति सेयर १०० रूपैयाँ अंकित दरका हकप्रद सेयर निष्काशन गर्दै छ ।सर्वसाधारणतर्फको सेयर निष्काशन गर्नुभन्दा पहिले कम्पनीका संस्थापकहरु नेपाल विद्युत…