काठमाडौं । खिम्ती–२ जलविद्युत आयोजनका लागि सानिमा बैंकको नेतृत्वमा विभिन्न १० वटा बाणिज्य बैंकले लगानी गरेका छन् । यससँगै पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८ दशमलव ८० मेगावाटको खिम्ती–२ आयोजनाका लागि वित्तीय स्रोत जुटेको हो । सो आयोजनामा विभिन्न १० बैंकले कुल ६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ लगानी गर्न एक कार्यक्रमबीच उक्त…